सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम एकतापछि कांग्रेससँग गठबन्धनका लागि छलफल चलाएको फोरम एकाएक पछि हटेको हो । प्रदेशसभा र प्रतिनिधिसभा