विप्लबको पार्टीमा यसरी लाग्यो खिया,चुनाव बहिष्कारमा लागेका विप्लवलाई सबैले छोडे,चुनाबको मुखैमा प्रचण्डलाई यस्तो फाइदा
सबै दल चुनावको तयारीमा लागेका बेला ‘विद्रोही र उग्र’ स्वभावका नेता नेत्रविक्रम चन्द विप्लव भने चुनाव बहिष्कारको अभियानमा छन् । तर, विप्लवको यो अभियानमा साथ दिने सहयात्री भने विस्तारै लाखापाखा लागिरहेका छन् । पार्टीका सहयात्रीले छाड्दै जान थालेपछि यतिबेला विप्लव