भागबण्डा गर्न सिंहदरबारमा एमाले-माओवादी कार्यदलको बैठक सुरु,के-के हुदैछ सहमति
राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकारको निर्माण लगायतका विषयमा गठित एमाले–माओवादी केन्दको कार्यदलको बैठक सुरु भएको छ।सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा दुबै पार्टीका उपल्ला नेताहरु सम्मिलित कार्यदलको बैठक अपरान्ह ४ बजेदेखि सुरु भएको हो। २५ पुषमा भएको एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता