राजनीति

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भनिन सरकार बनाओ, चिंता मत कीजिए !

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुसँग विहीबार साँझ करिब ४० मिनेट सामुहिक कुराकानी गरिन् । मधेसी नेतासँगको कुराकानीमा राजनीतिक विषयले भन्दा बढी मधेसको विकाससम्बन्धी प्रोजेक्टहरुमा बढी समय खपत भयो । प्रदेश नम्बर २ मा राजपा र