राजनीति

प्लेन नउडे पछी प्रचण्ड गाडीमा काठमाडौँ आउदै,काठमाडौँ आउँन प्रचण्डलाई ओलीले यसरी गरे तगता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता संयोजन समितिको बैठकका लागि स्थलगमार्गबाटै काठमाडौं आउँदै छन्। भरतपुर महानगरपालिकाको नगरसभामा सहभागी हुन गत बिहीबार चितवन गएका दाहाल शनिबार नै काठमाडौं फर्कने कार्यक्रम थियो। तर, प्रतिकूल मौसमका कारण जहाज नउडेपछि दाहाल चितवनमै