राजनीति

निधीलाई देउवाले च्यापे पछी कांग्रेसमा खैलाबैला,काङ्ग्रेस एकतामा यसरी पुग्दैछ गम्भीर क्षति !

काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आफू मित्रराष्ट्र भारतको भ्रमणमा जान विमानस्थलतर्फ प्रस्थान गर्नुअघि पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएको विषयले काङ्ग्रेसभित्र पैदा गरेको तरङ्ग अझै साम्य भएको छैन । यस घटनालाई देउवाद्वारा विमलेन्द्र निधिलाई पार्टीको उपसभापति बनाइने सङ्केतका