रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचनविरोधी गतिविधि रोक्न सेना बाहिर निस्किने बताएका छन् । उनले चुनाव विथोल्न खोज्ने गर्ने जो कोहीलाई सेनाले कडा कारबाही गर्ने चेतावनी दिए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले यो घटना नेत्रविक्रम चन्द्य समुहले नै
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर वम प्रहार भएको छ ।