राजनीति

माओबादीलाई एमालेमा बिलय गराउने पोखरेलको डिजाइन भाड्न पुन रअसँग मिलेको पाए पछी बाम एकता धरापमा

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको अन्तिम गृहकार्यमा रहेको वेला माओवादीकै वरिष्ठ नेता वर्षमान पुनले एकता भाँडने अन्तिम अभियान सुरु गरेको एमाले भित्रबाटै आरोप लगाइएको छ । नेपालस्थित भारतीय गुप्तचर संस्था ‘रअ’