राजनीति

ओली र प्रचण्ड बीच ४५ मिनेट सम्म यस्तो भयो कुराकानी,प्रधानमन्त्री बने पछी आज पार्टी कार्यालय पुगे

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ। पार्टी एकताका विषयमा शनिवार बिहान ओली–प्रचण्डबीच भएको एक्लाएक्लै भेटघाट र छलफलले संयोजन समितिको बैठक आइतबार बोलाउने निर्णय गरेको हो।