राजनीति

बिपी दुई तिहाई मत सहितको प्रधानमन्त्री भएकै साल जन्मिएका सभामुखले केपीलाई यसरी बनाउदैछन् दुई तिहाईको प्रधानमन्त्री

२०५१ सालको मध्यावधि निर्वाचनमा ६ सिटले एमाले कांग्रेस भन्दा बढि थियो। प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८२ ल्याउँदा एमालेको ८८ थियो। अर्थात् त्यसबेला एमाले संसदमा सबैभन्दा ठूलो पार्टी बनेको थियो। त्यसबेलाको संविधान अनुसार पनि पहिला संसदमा बहुमत प्राप्त पार्टीलाई राजाबाट सरकार गठनका