राजनीति

बाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण भएलगत्तै र ओलीले कडा प्रतिबाद गरे संगै आत्तिएर देउवाले दिए यस्तो सनसनीपूर्ण वयान!

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीलाई कडा कारबाही गर्ने बताएका छन । प्रधानमन्त्री देउवाले ठाउँ ठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा नजिकबाट हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने