राष्ट्रिय स्वतन्त्र पार्टीका बृहत् राजनीतिक संवाद सुरु भएको छ । जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास शीर्षकमा बृहत् राजनीतिक संवाद नेपाल हाउस वालुवाटारमा सुरु भएको हो । उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा