राजनीति

निर्वाचन आयोगले गर्‍यो एमाले छाडने ८ वडाध्यक्षको पदमुक्त

    निर्वाचन आयोगले नेकपा (एमाले) बाट निर्वाचित भई अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त गर्ने निर्णय गरेको छ । सम्बन्धित दलको जानकारीको आधारमा उनीहरूको पद रिक्त भएको भएको हो । आयोगद्वारा जारी सूचनामा २०७९ सालको स्थानीय