राजनीति

काठमाडौँ महानगरका मेयर हार्पिक र व्रस वोकेर सार्वजनिक सौचालय पुगेपछि…

  काठमाडौँ । चुनावी प्रचारका क्रममा कोही उम्मेदवार धान काट्दै गरेको, कोही उम्मेदवार हलो जोत्दै गरेको त कोही उम्मेदवार खेतमै गएर कोदालो खन्दै गरेका तस्बिर सामजिक सञ्जालमा भाइरल बनेका छन् । कहिल्यै खेतमा नपसेका, हलोका बारेमा पनि राम्ररी जानकारी नपाएका