राजनीति

यसरी जित्दैछन् चितवन क्षेत्र नं.१ मा वाम उम्मेदवारले, प्रतिस्पर्धी धेरै पछाडी !

निर्वाचनको मिति नजिकिदै गर्दा निर्वाचनमा उठेका उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । प्रतिनिधि चितवनको क्षेत्र नं. १ बाट उठेका वाम उम्मेदवार सुरेन्द्र प्रसाद पाण्डे पनि आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिएका छन् । उनी त्यस क्षेत्रको लोकप्रीय नेता पनि हुन