वामगठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रका अध्यक्षबीच बिहिबार हुने भनिएको भेट शुक्रबारका लागि सरेको छ। दुई नेताको कार्यव्यस्तताका कारण भेट शुक्रबारका लागि सरेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जनाए। शुक्रबार दिउँसोका लागि भेट तय भएपनि समय यकिन भइनसकेको उनले
ताप्लेजुङबाट भर्खरै प्रतिनिधिसभामा निर्वाचित एमालेका युवा नेता योगेश भट्टराईले ओलाङचुङगोला आर्थिक करिडोरलाई आफुले प्रथामिकतामा राखेको बताएका छन्। वामगठबन्धनबाट ताप्लेजुङमा उम्मेदवार