प्रदेश–२ मा वामगठबन्धनले फोरम–राजपा गठबन्धनका मुख्यमन्त्री लालबाबु राउतको पक्षमा मतदान गरेकाले आफूहरुले विद्यादेवी भण्डारीको पक्षमा मतदान गरेको राजपा नेता राजेन्द्र महतो बताएका छन्। भण्डारीको पक्षमा मतदान गरेपछि राजपा अध्यक्ष मण्डलका सदस्य महतोले भने, प्रदेश–२ मा वाम गठवन्धनले बिनाशर्त हामीलाई मत
नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुंगो लगाएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस