चुनाबी सभामा धाराप्रबाह ४७ मिनेटसम्म योगेशको गुणगान यसरी गाएका थिए ओलीले,किन हाने अहिले छिर्के?
चुनाव कसले जित्छ भन्ने यकिन थिएन। पार्टीहरु चुनावी अभियानमा व्यस्त थिए। त्यसैले, कसलाई मन्त्री बनाउने बहस पनि चलेकै थिएन। तर, चुनावी अभियानका दौरान १९ कार्तिक (०७४) मा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी सभामा भनिदिए, ‘योगेश