शुरु भयो प्रधानमन्त्रीको दिल्ली भ्रमण, को को छन भ्रमणमा, हेर्नुहोस नाम सहित
प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली दिल्ली प्रसथान गरेका हुन् । नेपाल एअरलायन्सको नियमित उडानबाट बिहान ९ बजे ओली प्रसथान गरेका हुन् । दिल्लीस्थित इन्दिरा