राजनीति

चुनाब हारेपछी सर्बोच्च अदालत गुहार्ने यी हुन् दुई भाई कांग्रेसी र एक थान माओबादी,किन पुगे दुई राज्यमंत्री अदालतमा

भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजित भएका ३ उम्मेदवार मतपरिणाम उल्ट्याउन माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्का, कांग्रेसकै युवानेता प्रदीप पौडेल र माओवादी केन्द्रका बिना विभागीय मन्त्री रामसिंह