राजनीति

प्रदेश ३ को स्थायी राजधानी भक्तपुर बन्ने पक्का, कमल थापाले भने हेटैँडा नै हुनुपर्छ

प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा मंगलबार भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ ।   प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको