रेखा थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै, पेरिसडाँडा र धुम्बाराहीमा अध्यक्षद्वयको कार्यकक्ष
र्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् । तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै