राजनीति

विपक्षीलाई अझै पेलेर भित्तामै घचेट्ने ओलीको यस्तो छ रणनीति, अब के गर्ला नेपाली काँग्रेस

  शनिबार साँझ क्यानडा जान लागेका नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति डा कुलप्रसाद कोइराला एयरपोर्टबाट फर्काइए । सरकारको स्वीकृत बिना नै त्यसतर्फ जान लागेको भन्दै उनी फर्काइ । उनी शुशील कोइराला प्रधानमन्त्री हुँदा नियुक्त भएका हुन् । सरकारले अनावश्यक विदेश