राजनीति

पौडेलले गरे देउवाको मन जित्ने कुरा, यसरी मिले यी दुई बुढा, कांग्रेसले पनि गर्ने भो मेची–महाकाली अभियान

गुट उपगुटको दलदलमा फसेको प्रतिपक्षी नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएका छन्। उनले सभापति शेरबहादुर देउवाको मन जित्नेगरी पार्टीमा देखिएका तिक्तताहरु छोडेर एकतावद्ध भएर अगाडि बढ्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आफू सदैव एकताको पक्षपाती रहेको जिकिर