राजनीति

कांग्रेसलाई एक नम्बर पार्टी बनाउने हो भने कम्युनिस्टबाट सिक्नुपर्छ भन्दै महतले शेरबहादुरलाई हप्काएपछि ……..

नेपाली कांग्रेसलाई नम्बर वान पार्टी बनाउन कम्युनिस्टबाट दुई कुरा सिक्नुपर्ने सुझाव सह महामन्त्री डा प्रकाशशरण महतले दिएका छन्। पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका उनले ५ वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्। यसका लागि कम्युनिस्टबाट दुई