माओवादी विद्रोहको पुनरुत्थान गर्ने आव्हान गर्दै हिंडेका नेत्रविक्रम चन्द ‘विप्लव’ र नेपाल विखण्डनको आगो लगाउँदै हिंडने सिके राउतको समूह अहिले सुरक्षाका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको नेपाल प्रहरील बताएको छ । देशभर चन्दा आतंक मच्चाउने, धम्क्याउने, अपहरण गर्ने, बम
पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका नेकपा अध्यक्ष प्रचण्ड अझै केही दिन उतै रहने भएका छन् । प्रचण्डपुत्री गंगा