चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो, राष्ट्रपतिको नेपाल भ्रमणको तयारी
काठमाडौं नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री वाङ जुङले आज नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । चिनियाँ उपविदेशमन्त्री वाङ जुङको नेपाल भ्रमण राष्ट्रपति सी जिङ पिङको तयारीको रुपमा भएको उच्च स्रोतको भनाई छ । भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी