पिज्जा,बर्गर र बियर खुवाएर गोरे सहितका यी दुई सुन तस्करलाई काठमाडौँमै सामुहिक बयान लिइने यसरी हुदैछ तयारी
जेठ ८ गते मंगलबार काठमाडौंबाट पक्राउ परी जिल्ला अदालत मोरङको आदेशअनुसार मोरङ कारागारमा थुनामा रहेका चूडामणि उप्रेती ‘गोरे’बाट थप सूचना लिन उनलाई काठमाडौं ल्याइने भएको छ । साढे ३३ किलोसँग जोडिएको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या