राजनीति

संसदमा ५४ करोडभन्दा बढी रकम भष्टचार भएको खुलासा, संसद सचिवालयका महासचिवको मनपरी

  एनजीओ र आईएनजीओको प्रभावमा परेर नेपालका सांसदहरूले नीति निर्माण गर्ने गरेको आरोप लागिरहेको छ । यूएनडीपीको खर्चमा प्रतिनिधिसभाका सांसदलाई तालिम दिएको विवादास्पद विषय सेलाउन नपाउृँदै अर्को घटना सुरु भएको खबर छ ।   संघीय संसद सचिवालयका  कर्मचारी र सभामुख