राजनीति

राजपाका नेताले एकाबिहानै घेरे पछी गृह मन्त्रीले भने-भाला हानेर एसएसपीसहित ७ जना मार्ने रेशमलाई थुनामुक्त गर्छु

एसएसपीसहित ७ सुरक्षाकर्मी हत्या भएकाे कैलाली घटनाका मुख्य अाराेपी रेशम चाैधरी छुटाउन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरुले शनिबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। रेशम चौधरी जीवनरक्षाको माग गर्दै राजपा अध्यक्ष मण्डलका नेताहरूकाे प्रितिनिधमण्डलले शनिबार बिहान