राजनीति

सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता तोड्ने गच्छदारको चेतावनी, आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप

  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।   नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।   सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक