राजनीति

नवराज सिलवालले इयूलाई झापड हाने,प्रचण्डकी छोरी रेणुले यसरी मागिन् माफी

युरोपियन युनियन इयूको चुनावी प्रतिवेदनप्रति नेपालले चर्को विरोध गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले चर्को विरोध गरेपछि अन्य दलहरुले पनि सरकारको भनाइमा समर्थन गरेका छन् । यस सम्बन्ध एमालेका सांसद पूर्व डीआइजी नवराज सिलवाल पनि बोलेका छन् ।