नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीले दैनिक डेढ लाख जरिवाना तिर्न बाध्य भएका छन् । प्रख्यात ठेकेदार समेत रहेका शारदा अधिकारीले समयमा निर्माण कार्य नसकेपछि भौतिक तथा योजनामन्त्रालयले दैनिक डेढ लाख जरिवाना तिराउने गरेको छ । प्रचण्डका
दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको करीब एक सय दिन पुग्न लागेको छ