विष्णु रिजाल मुख्यसचिवमा बहाल रहँदारहँदै त्यसलाई छाडेर एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक हुन पुगेका सोमलाल सुवेदीलाई सरकारले फिर्ता बोलाएपछि यतिबेला सञ्चारमाध्यममा उहाँका कडा प्रतिक्रिया आइरहेका छन् । आफूलाई कुनै कारणविना नै सरकारले फिर्ता बोलाएर अन्तर्राष्ट्रिय स्तरमै मुलुकको
महिला हिंसा रोक्न सरकारलाई निर्देशन दिने संकल्प प्रस्तावमाथि संसदमा छलफल सुरु भएको छ । सोमबारको बैठकमा प्रस्ताव पेश