राजनीति

मोदी भ्रमणमा केपी ओलीले राष्ट्रघात गरेको भन्दै विप्लवद्वारा आइतबार नेपाल बन्दको घोषणा

विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै नेपाल  आइतबार नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र  नेपाली