प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफ्नो चाहना अनुसार नवीन घिमिरेलाई संवैधानिक परिषद्बाट सर्वसम्मत सिफारिस गरेसँगै ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनमा चिसो पसेको छ । प्रचण्डको
सार्क सम्मेलनलाई हुन नदिएर भारतले ठूलो बद्नाम खेप्दै आएको छ । सार्क सम्मेलनमा पाकिस्तान सहभागी भएपछि भारतलाई पुहिला देखिनै