राजनीति

बिमस्टेकको तयारी पूरा, बेहुलीझैँ सिँगारियो राजधानी, अन्ठाउन्न स्वागतद्वार, तिनकुनेमा झाँकी

  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तिनकुनेतर्फ लाग्दा दुईवटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्बिरसहितको कलात्मक आकर्षक द्वार बनाइएको छ ।   जहाँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका राष्ट्रप्रमुख