राजनीति

गोरखापत्रमा कागज खरिदमा ब्यापक घोटाला : छानविन समिति

  सरकारी स्वामित्वमा रहेको गोरखापत्र संस्थानमा कागज खरिदमा ब्यापक घोटाला भएको पाइएको छ ।   नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयद्वारा जेठ ४ गते गठन गरिएको गोरखापत्र संस्थानको समग्र अध्ययन तथा छानवीन समितिले गरेको अध्ययनबाट सो तथ्य फेला परेको हो ।