राजनीति

पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार

    राष्ट्रिय जनता पार्टीले पार्टी कार्यालय जोगाउन महामन्त्री उपहार दिएको छ । सांसद नबनाएको आक्रोसमा राजपाको पार्टी कार्यालय तोडफोड गर्ने विनोद सिंहलाई राजपाले महामन्त्री मनोनीत गरेको हो ।   अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले पार्टी कार्यालय जोगाउन सिंहलाई महामन्त्रीमा मनोनीत