राष्ट्रकवि घिमिरे जीवनको सयौँ बसन्तमा
फूलको थुँगा बगेर गयो गंगाको पानीमा कहिले भेट होला नि बरै यो जिन्दगानीमा । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो चर्चित गीत उनको आफ्नै जीवनमा भने मेल खाँदैन । उनको जीवनको थुँगा सधैँ फक्रिइरह्यो । सधैँ भेटिइरहे, उनी कतै