नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नेतृत्व चयनसम्बन्धी केन्द्रीय सचिवालयको पछिल्लो निर्णय अस्वीकार गर्ने चेतावनी दिएका छन् । पूर्वसमझदारीविपरीत स्थायी समितिलाई बाइपास गरेर प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरिएको भन्दै उनले निर्णय नमान्ने बताएका हुन् ।
घुससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत
रौतहटमा स्थानीयबीच झडप भएको छ । रौतहटको गरुडा–९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको हो । झडप नियन्त्रणमा लिन