राजनीति

नेपाल आणविक हतियारको विपक्षमा छ : मन्त्री ज्ञवाली

  विनाश निम्ताउने आणविक हतियारको पूर्ण विपक्षमा रहेको नेपाल सरकारले स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको सम्मेलनलाई अष्ट्रियाको भियनामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मापदण्ड भन्दा विपरित नेपाल नजाने स्पष्ट पार्नु भएको हो ।   एजेन्सीको मापदण्ड बमोजिम