एमाले र माओवादी केन्द्र एकतापछि नेपाल कम्युनिष्ट पार्टी बन्यो । पार्टी एकता भएको चारमहिनासम्म पनि पोलिटब्यूरो बनेको छैन । पार्टीको केन्द्रीय कमिटी चार सय ४१ सदस्यीय बनेको छ । त्यसमा महिलाको संख्या न्यून भएको भनी विरोध हुँदैआएको छ ।
नेपाल प्रहरी यतिबेला सबैको तारो भइरहेको छ । नागरिक र मिडियाबाट त आलोचना भइरहेको छ नै राज्यकै माथिल्लो निकायबाट