खानेपानी तथा सरसफाई मन्त्रालयमा श्रृङखलाबद्ध रुपमा अनियमितता हुने गरेको पाइएको छ । खानेपानी संस्थानका लागि पाइप लगायत विभिन्न समान खरिदमा मन्त्रालयको कर्मचारीको मिलेमतोमा अनियमितता भएको खबर बाहिर आइरहेका बेला सोही मन्त्रालय अन्तरगतको अर्को गम्भीर अनियमितता भएको बाहिर आएको हो
नेपाल आयल निगमको प्रबन्ध निर्देशक पदका लागि १७ जनाले दरखास्त दिएका छन् । निगमले गत २९ भदौमा निगमको प्रबन्ध