राजनीति

डीपी अर्याललाई कार्यवाहक सभापति बनाउने तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो । पार्टी सभापति रवि लामिछानेविरूद्व अदालतमा मुद्दा अगाडि बढेपछि रास्वपाले सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने