राजनीति

प्रधानन्यायाधीशमा सिफारिस जोशीविरुद्ध यस्ता छन ५ उजुरी, सुनुवाइ आज

    प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका विभिन्न उजुरीहरुको अाज सामना गर्दैछन् ।   संवैधानिक परिषद्को निर्णयबाट यही जेठ २९ गते प्रधानन्यायाधीशमा सिफारिस भएका जोशीको दिउँसाे १ बजे संसदीय समितिमा सुनुवाइ हुन लागेको हो ।