राजनीति

झन आक्रामक बन्दै विपक्षी, तीन लाख कार्यकर्ता उतारेर सिंहदरबार घेर्ने कांग्रेसको तयारी

  केपी शर्मा ओली नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले मंगलबार देशभर विरोध प्रदर्शन गर्दैछ।   सरकार अधिनायकवादी शैलीबाट अघि बढेको भन्दै कांग्रेसले देशभर कार्यकर्ता सडकमा ल्यान लागेको हो। यसका लागि कांग्रेसले ७७ वटै जिल्लाका सभापतिलाई तयारीको जिम्मा दिएको