राजनीति

बिदेसिनु पर्दा दाजुभाइकै परिवार ध्वस्त: अर्कैसँग लागेकी देउरानीद्वारा गर्भवती जेठानीको हत्या

  धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८ झटियाहीस्थित रामनगरा टोलकी एक गर्भवती महिलाको यही असोज ३ गते रहस्यमय ढंगले मृत्यु भयो ।   स्थानीय नथुनी मण्डलकी श्रीमती सञ्जु मण्डलको मृत्यु सर्पले टोकेका कारण भएको भनेर शुरूमा हल्ला चलाइएको थियो ।