राजनीति

वामदेवकोे सांसद बन्ने प्रयासमा पूर्णविराम, दुई करोड अफर गर्दा पनि सांसदहरू भएनन् तयार

  वामदेव गौतमका लागि निर्वाचन क्षेत्र छोड्न नेकपाका कुनै पनि सांसद तयार नभएपछि गौतमको संसद् प्रवेश अभियानमा पूर्णविराम लागेको छ । अब भवितव्यवश कुनै निर्वाचन क्षेत्र स्वतः खाली भएमा मात्र वामदेवले मौका पाउने स्थिति बनेको छ ।   शुरुमा ललितपुरको