नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनु भएका चीनका पर्यटन तथा सँस्कृति मन्त्री लु सुगाङसगको भेटमा उहाले सो कुरा बताउनुभएको हो । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालले