राजनीति

मन्त्री पण्डितले गरे २१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सहसचिवको काज सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि उनीहरुको सरुवा गरेका हुन् । अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव बाहिरिएका छन् ।